Posted by: miss_ me May 25, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
भउते खुब मेरो जागिर खोस्न आएको हैन त? लौ अब प्रौढशिक्षा जिम्मा दिए। बब दाइ डिसिजन यहि हो । चित्रे र ठुल्नानी को त हैन के म उनिहरुलाई सम्झाइहाल्छु के,, बरु बब दाइको कसरी सामाना गर्ने हो भउते भाइ?? :D
Read Full Discussion Thread for this article