Posted by: Bhaute May 25, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
लु मार्यो, चित्रे र थुल्ननीले त मलाई कुट्ने भए अब। हिसाप सिकाम्नी मास्टर्नी बनेपछि त्यति त जान्नु परो नि थुली। नभए नेप्चे सँग सोध न, नेप्चेले मिलाइसकेछ। साईँलो चै पढ्नि बेलामा केटी जिस्क्याम्दै बसेजस्तो छ, मिलेन साईँला। :p नेप्चेलाई इमेलमा पठाइदिम भाइरस ? :-) मास्टर्नी-दिदी, चुनाप त सकियो नि। म त कार्यबाहक अधिकृत पो त। खाश अधिकृत त दादा हुन के रे। अस्तिनै १-२ ठाममा के के कुरा बोले भनेर नयाँ संसदले बर्खास्त गरेछ के तिनलाई। :-)। लोकतान्त्रिक गणतन्त्र चौतारी घोषना गरेपछि मेरो जागिर पनि सकियो नि। प्रिती-भान्जी, मले चिनेको छु अन्सारी जीलाई। तर उहाँले ह्यामिल्थान छाड्नु भो। उता अम्रिकाको कोमाखा हो कि के जाति ठाम तिर तेल हाल्नी दोकान खोल्नु भा'छ। कैले काहीँ आउनुहुन्छ यता तिर। डल्ली कता गइछन अचेल। कैले काहीँ छोरो खेलाउँदै आइपुग्थिन चौतारीमा। :-) -भउते
Read Full Discussion Thread for this article