Posted by: world_map May 25, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
ठूल्नानी, म अल्छी भा' हैन क्या, तिम्ले अस्ति लेखिदिएको २ x १ = २ कहाँ राखें भुसुक्कै बिर्सेछु, रात भरी खोज्दा पनि भेटिनँ। फेरी लेख्देऊ न पिलिज! ए भौते काजी, मेरो बेस फिरेन्ड (घनिष्ट मित्र) ठूल्नानीको कानको जरा उखाल्ने तिम्रो यत्रो साहस? पख! तिम्लाई मास्टर्नी दिदीलाई भन्दिन्छु! लौ, आज त मौसम नि अलि राम्रो छ, म त गएँ घुम्न बाहिर। फोटो खिचियो भने ल्याएर देखाम्ला।
Read Full Discussion Thread for this article