Posted by: ganatantra May 25, 2006
जथाभावी मानिसहरुको पछि लागेर जनताहरुलाइ दुख नदिऔ
Login in to Rate this Post:     0       ?        
केहिदिन यता नेपालको अवस्था हेर्दा देशमा विकास र शान्ति नचाहने राजाका भरौटे, प्रतिगमनका मतियारहरु, मन्डले, हिलो पानीमा माछा मार्न खोज्नेहरु र धर्मको नाममा देशको ढुकुटी लुटन पल्केकाहरु सल्बलाइरहेको सबै जनताले बुझ्नुपर्ने कुरा हो । तेसैले जथाभावी मानिसहरुको पछि लागेर जनताहरुलाइ दुख नदिऔ ।
Read Full Discussion Thread for this article