Posted by: nepesahila May 24, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
मेरो रोल नंबर ९ हो क्यारे। हाजीर नगरेको धेरै दिन भा' छ, न माष्टरनी दिदीले नाम पनि काट्दि सकेको हो कि भन्छु म। तर फीस त बुझाएकै छु र होमक पनि गरेकै छु। हेरुं, के भन्नुहुन्छ?
Read Full Discussion Thread for this article