Posted by: world_map May 24, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
तिरा जी, बस्नुस् बस्नुस्, तपाईलाई स्वागत छ यो चौतारीमा, थकाई मार्नुस्। म यस्सो गणित पढ्दैछु। नेपालीमा लेख्नको लागि टाइप गर्ने बाकसको मास्तिरको 'Roman to Unicode Nepali Converter ' भन्ने लिङ्कमा क्लिक गरेर अंग्रेजीमा लेख्नुस्, आफैं नेपालीमा परिवर्तन हुन्छ। अनि कपी गरेर यहाँ पेस्ट गर्नुस्।
Read Full Discussion Thread for this article