Posted by: world_map May 24, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
हा हा! ठूल्नानी, स्कुलको जाँचमा भूगोलमा चैं धेरै नम्मर आम्छ, हिसाबमा चैं आलु खाने भएकोले तिमीसँग सिक्न आएको नि! अस्ति तिमीले गणित सिकाइदिएर आलु नखाने भएँ। धन्यवाद है! १‌‍+१‍=३, ३+२=६......
Read Full Discussion Thread for this article