Posted by: Pretty May 24, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
चित्रे अपिस् बाटै हो म घरमा त कहाँ बस्न पाउनु कम्प्युटर मा। अपिस् मै आराम छ भन्नुपर्यो अब। ए तपाइँको पार्ट ट्याम अपिस हो? मेरो त फुल् ट्याम् नै हो। कति राम्रो कबिता याद रहेछ त चित्रेलाई ल म practice गर्छु है, अनि सुनाउला नि :)
Read Full Discussion Thread for this article