Posted by: world_map May 24, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
ए पिर्ती जी, बिहान बिहानै अपिसबाट हो कि कहाँबाट हो? हामी त पार्ट ट्याम अपिसबाट फर्किसकेम्। अब फेरी नाचुम् भनेको ठूल्नानी पनि बेपत्ता। लौ तपाई कविता बाचन गर्ने भए यौटा ईस्कुलको कविता सम्झें, अभिभावक दिवसलाई सुहाउँछ नि यो! नेपाल नेपाल शिरभरी मुटुभरी माया जता जान्छु म नेपाली उतै देशको छायाँ बादलको माथि माथि डाँडामाथि घर वीर जाति नेपालीलाई कहाँ कसको डर आकास छुने हिमाल पुग्छु सुन फुल्ने फाँट आजै नेपाल स्वर्ग बन्छ गरौं सबले आँट। भौते गुरूलाइ रूघा लाग्यो? स्वास्थ्यको ख्याल राखम् है! दादा चैं एक थोप्ला लेखेर कहाँ भाग्नुभो? अरू सप्पै गाम्लेलाई नमस्ते है!
Read Full Discussion Thread for this article