Posted by: Pretty May 24, 2006
Login in to Rate this Post:
0
?
रोल # ५ --> हजुर गुरुआमा
नेप्चे के गर्ने लेख्न आउने भए त लेखिन्थ्यो नि, मैले लेखेर गांउन थाल्यो भने अलिअलि बचेका हरु पनि भाग्लान फेरी चौतारीबाट। राम्रो छ बब् दाइले लेखेको ल मैले गाइदिए है ...
मामा मलाइ त यहा सधै रुघा खोकी लागी रहन्छ कुनै नया कुरै हैन, बरु नलागेको बेलामा चाहि नौलो लाग्छ।
दादाको . को चाही के मतलब् हो? अत्ति भो दादा किन त्यस्तो मौन् बर्त लिएको हो? सुनाउनुस् न कथा कबिता।