Posted by: jeevan30 May 23, 2006
What does this news message us?
Login in to Rate this Post:     0       ?        
नक्कली माअ‍ोवादी बनेका सेनाका जवान पक्राउ अनेरास्ववियू क्रान्तिकारीले नक्कली माअ‍ोवादी बनी चन्दा उठाउँदै गरेको नेपाली सेनाको एक जना जवान सहित २ जनालाई राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ। क्रान्तिकारीले सार्वजनिक गरेकोमा सेनाको जवानमा इन्द्रध्वज गणका कम्प्युटर नम्बर २११५६४ सिपाही रदनकुमार राई र अर्का झापा घर भएका राजेश राई रहेका छन्।23 May, 2006 (18:42 NST) दुवै जनाले भक्तपुरको सल्लाघारीमा चन्दा उठाउँदै गर्दा मं‍लगबार बिहान साढे ८ बजे क्रान्तिकारीका कार्यकर्ताहरुले पक्राउ गरेको बताइएको छ। माअ‍ोवादीको नक्कली चिठ्ठी र रसिद बनाई उनीहरुले सल्लाघारीकाका दिलबहादुर लिम्बु ५ लाख रुपैया माग गरेको बताइएको छ।
Read Full Discussion Thread for this article