Posted by: world_map May 22, 2006
Need to change Nepali National Flag
Login in to Rate this Post:     0       ?        
आज काम पाईएन, जाँच पनि सकियो, लौ जा, यौटा झंडा त बनाईहालम् न मौका पर्या बेलामा। तीनवटा धर्सोले क्रमश: हिमाल, पहाड र तराई देखाउँछन्। अरू पछि बनाउँदै गरम्ला।
Read Full Discussion Thread for this article