Posted by: abc May 22, 2006
Need to change Nepali National Flag
Login in to Rate this Post:     0       ?        
नेपाली झन्डा सम्शोधन: नेपाली झन्डा पनि सम्शोधन गर्नु पर्ने छ । केहि लाइ लाग्ला यो अरु को भन्द फरक छ अनि राम्रो छ तर यो झण्डा International Standard को छैन। अनि पुरानो बैदिक् झन्डा मा आधारित् भयेको ले त्रुटीपुर्ण छ। यो हिन्दु धर्म म आधारित् छ। अब धर्मनिरपेक्ष् रास्ट्र मा यो हिन्दु झण्डा किन? अनि सूर्य तल कि चन्द्र तल? यो पनि बिबाद् छ झण्डा मा। अब को झण्डा कस्तो बनाउनु पर्ला त? छलफल गरौ ! -बिमल नेपाल, बोस्टन, अ मेरिका
Read Full Discussion Thread for this article