Posted by: nepalithhito May 20, 2006
लोकतान्त्रिक कविता !
Login in to Rate this Post:     0       ?        
धेरै दिन पछि फेरि घुम्दै फिर्दै ऋषी दाजुका कविताहरु पढ्न आइपुगे। लोकतन्त्र बाहलीले त ऋषीदाजुको सृजनालाई झन झन बढावा दिएको जस्तो लाग्यो। धेरै राम्रो छ। सृजनाको श्रृंखला अटुट जारि रहोस्
Read Full Discussion Thread for this article