Posted by: chakku May 19, 2006
new problem=SECULAR
Login in to Rate this Post:     0       ?        
ए कल्की, अब त्यो पशुपतिनाथको मन्दिर पछाडिको बाग्मतीको तिरको 'कली' छ नि, त्यो पनि निस्केर काटमार गर्दै हिड्न थाल्छ हो नेपाल निरपेक्ष देश भएपछि? २ बर्ष अगाडि त्यो कलि अवतार कम्मर सम्म निस्केको थियो, मे १८ पछि नलिखुट्टा सम्म निस्किसक्यो रे नि हैन? हरे हरे ..शिब शिब.. शान्ति जाने भयो देशबाट... उफ उफ उफ कता जाउँ? के गरुँ??
Read Full Discussion Thread for this article