Posted by: chakku May 19, 2006
HOUSE PROCLAMATION IS IT LEGITIMATE?
Login in to Rate this Post:     0       ?        
मंडलेहरु गुफा पसे भनेको त यहाँ आएर हारगुहार, रुवाबासी गर्दै रहेछन। क्या मज्जा आयो यिनीहरुको दशा देखेर। मंडले हो, तिमीहरुका दिन गए अब! हामी जनतालाई जे मन लाग्छ जे इच्छा लाग्छ त्यहि गर्छौं, तिमीहरु हारगुहार गर्दै गर। हेरौं तिमीहरुसंग आँसु कति बाँकी छ! किनभने सरकारले यस्तै काम गर्दै गएमा तिमीहरुको रुवाइ अझै बढने छ, घटने सम्भावना म देख्दिन।
Read Full Discussion Thread for this article