Posted by: Birbhadra May 19, 2006
Nepali National Anthem
Login in to Rate this Post:     0       ?        
यो नेपाली शीर उचाली संसारमा लम्कन्छ जुनकीरी झैं ज्योती बाली अन्धकारमा चम्कन्छ जन्मे यही गौतम बुद्ध शान्तीका अग्रा दुत सगार्मथा बीजय गरने येही देशका हुन् सपूत जुनकीरी झैं ज्योती बाली अन्धकारमा चम्कन्छ यो नेपाली शीर उचाली संसारमा लम्कन्छ जुनकीरी झैं ज्योती बाली अन्धकारमा चम्कन्छ चाहे झुकोस नीलो अकाश यो नेपाली झुकदैन चाहे रुकोस चीसो बताश यो नेपाली रुकदैन जुनकीरी झैं ज्योती बाली अन्धकारमा चम्कन्छ यो नेपाली शीर उचाली संसारमा लम्कन्छ जुनकीरी झैं ज्योती बाली अन्धकारमा चम्कन्छ great song but is it good to be ab anthem. it can be a national song but anthem? i am not sure
Read Full Discussion Thread for this article