Posted by: rhishi May 19, 2006
Can we kill cow now?
Login in to Rate this Post:     0       ?        
तत्कालका लागि त गाई मार्नु भनेको साम्प्रदायीक सद्‌भावलाई खलल पुर्‌याउनु नै हो । तर बिस्तारै १०-१५ बर्ष पछि यो कर्म पनि सुरु हुनेछ ! भैंसी मार्नु र गाई मार्नुमा तात्विक फरक चैं छैन ।
Read Full Discussion Thread for this article