Posted by: gaalab May 19, 2006
Nepali National Anthem
Login in to Rate this Post:     0       ?        
आफूले १ वर्ष अगाडि सुरु गरेको थ्रेड पढेर आफैं दङ्ग पर्दैछु। मेरो बिचारमा नेपालको राष्ट्रिय गान यो हुनुपर्छ यो नेपाली शीर उचाली संसारमा लम्कन्छ जुनकिरी झैं ज्योति फाली अन्धकारमा चम्कन्छ
Read Full Discussion Thread for this article