Posted by: Brainwashed May 18, 2006
रानाभाटको ह्रदयघात
Login in to Rate this Post:     0       ?        
रानाभाटको ह्रदयघात Posted: 2006-05-18 06:02:26 तारानाथ रानाभाटको ह्रदयघात भएको छ। चिन्ताजनक अवस्थामा रानाभाटलाई ओम नर्सिङ होम चावहिलमा भर्ना गरिएको थियो। अहिले उnलाई थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएको छ। रानाभाटको ह्रदयघात तारानाथ रानाभाटको ह्रदयघात भएको छ। चिन्ताजनक अवस्थामा रानाभाटलाई ओम नर्सिङ होम चावहिलमा भर्ना गरिएको थियो। अहिले उnलाई थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएको छ। उnको उपचारमा संलग्न चिकित्सककाअनुसार रानाभाटको स्थिति चिन्ताजनक छ । चिकित्सकको टोलीले रानाभाटको पार्सियल ब्रेन ह्यम्रेज भएको हुनसक्ने अनुमान गरेको छ।
Read Full Discussion Thread for this article