Posted by: Bhaute May 18, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
केही समय अगाडि भएको चौतारीको मतदानलाई आधार मानी, यस चौतारीको चौतारी-सत्ता चौतारीकै सम्पूर्ण सदस्य र पाठकहरुमा भएको कुरालाई हृदयंगम गर्दै आजका मिती देखि यस चौतारीलाई साझा-लोकतान्त्रिक-गणतन्त्र-चौतारी घोषणा गरेकाछौँ। निर्वाचन अधिकृत : :-) -भउते
Read Full Discussion Thread for this article