Posted by: Bhaute May 18, 2006
Nepe and Ashu
Login in to Rate this Post:     0       ?        
नेपे-दाजु, ह्यात्तेरी ! गलत अर्थ नलागोस है। ज्ञानेन्द्र शाहले आत्म समर्पण गरेको घोषणा गर्दा तपाईँ बधाई लिने मुडमा नै हुनुहुन्थेन (सायद शंका-उपशंकाले), त्यै भर बधाइ दिन डर लाग्यो। उतिबेला सँगै हास्न नपाएर अलिक खल्लो लागेको थियो। यसपाली दिल खोलेर खुशी भएको देखेर मेरो मन पनि खुशीले भारी भो। त्यै भ'र पो बधाइ भन्या त। मेरो बधाई पशुपतिशमसेरले गिरिजाबाबुलाई दिएको जस्तो बधाई हैन के। :-)
Read Full Discussion Thread for this article