Posted by: chakku May 18, 2006
Hindu rastra tag gone.
Login in to Rate this Post:     0       ?        
मेरो विचारमा नेपाललाई धर्म निरेपेक्ष बनाउनुमा बेफाइदा भन्दा फाइदा धेरै छन। नेपालमा बढ्दै गइरहेको बाहुनबाद बिरोधी भावनालाई यसले धेरै हद सम्म मत्थर गर्नेछ। हैन भने जातपातको समस्याले कुनै दिन देशलाई जकेडने सम्भावना धेरै छ जस्तो लाग्छ।
Read Full Discussion Thread for this article