Posted by: chakku May 18, 2006
Democracy Begins with a Threat
Login in to Rate this Post:     0       ?        
लालपरी, गिरिजाले त्यो कस्लाई भनेको बुझेनौं? तिमी हामी जस्ता जनतालाई होइन; राजा, सेना, र राजाका भाटहरुलाई भनेको। षडयन्त्र गर्नुबाट खबरदार भनेको। 'कुरो बुझ्दैन, कुखुरोले मुत्दैन'
Read Full Discussion Thread for this article