Posted by: chakku May 18, 2006
Nepali Mentality!
Login in to Rate this Post:     0       ?        
मनि माइन्डेड ब्रोको कुरा एकदम चित्त बुझ्यो। हो.. हो... आजकल थुप्रै छन जसले नेपाली पढन आउँदैन, कस्तो गाह्रो भनेर आफ्नै बेइज्जत गर्छन। लाज शरम पचेपछि हामीले के भन्ने? १ घण्टा समय दिएर लेख्न पनि सिक्नु छैन, अझ पढनै सकेन रे। नेपाली नआउने भए कि फेरी अंग्रेजी गजबको हुनु पर्यो नि, त्यो पनि छैन।
Read Full Discussion Thread for this article