Posted by: Deep May 17, 2006
unbelievable..MAOISTS DEMAND 50% of the BUDGET!!!!
Login in to Rate this Post:     0       ?        
के कुरा गर्या हुन माधौ गुरुले? गाँठ बाँडनी रे? किन रे छ? मैले त बुझिन। अनि रामशरन सर्कारले फेरी यस्तो के भन्या हुन् त नी "Mahat also said if Maoists need money to feed their cadres, they should talk to the government" बेरोजगार तिरस्कार माओबादी नमस्कार यस्तो नारा ल्याम्नी रे अब? क्यार्नी हो त? माओबादी भए त भत्ता मिल्नी चानस छ रे छ ल ल छ छ मो ग मो ग। माधौ गुरु र अरु नेताहरुले आ आफ्ना घर जग्गा र भक्ति माओबादीलाइ अर्पण गरी उदाहरण खोलेर देखाइदिने रे ठिक छ।
Read Full Discussion Thread for this article