Posted by: Moneyminded May 17, 2006
unbelievable..MAOISTS DEMAND 50% of the BUDGET!!!!
Login in to Rate this Post:     0       ?        
कि यूउ कि सास् भि कबी बहु थी । कब हामी नेपाल लाई पनि "कसौती जिन्दगी के" अब काठमाडौं मा छानी छानी घर पनि मागे हुन्छ । कफ्नो सम्पत्ति ले त कमौन सकिन मेरो बौ बाजे ले तिमी हरु को लागि नै बनै देको हो यार । बिचरा हरु जंगल बाट शहर पसेको कत्रो घमन्द छ । हामी ले देश को लागि फलनो गर्‍यो,दिश्कनो गर्‍यो भनेर । । ।यार अफु त कर्म योगि,के हि नराम्रो बिचार छैन । । ।आउनुस् लानुस् हजुर कै हो । एउटा थोत्रो अवोन को ईण्डियन साईकल छ , त्यो पनि लानुस् । । । । देश को ५०% तपाईं कै हो अब नेपाली जनता को पनि ५०% सबै तपाईं को नै हो । जै प्रचन्ड महाराज
Read Full Discussion Thread for this article