Posted by: rhishi May 17, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
प्रसव व्यथा अधिक देखि थोरै विश्वाश धेर्‌ डर आयो ॥ वाह, वाह, वाह !! अति सुन्दर सैली ! यो ज्येष्‍ठको उफान गर्मीमा आँतै क्या सीत्तल भएर आयो ! भउतेजी यो नया श्रोता कम पाठकको तर्फबाट जदौ अनि धन्यवाद है गजल पस्किदिनु भएकोमा ! अरु पनि पढ्न पाउने आस गरेको छु॥
Read Full Discussion Thread for this article