Posted by: Bhaute May 16, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
दोसल्ला देखेसि ईस्सोरेका तिन नेत्र। यतिका दिन नाक-मुख नदेखाको मुन्छे, हे र न फुत्त पसुपतिको बाँदर झैँ बाग्मती फड्केर आ'को। फुन लम्बर भेजम त इमेलाँ, कसैका फुन फिरीमा पाका बेलाँ यसो आँखा छलेर फन्काम्ला नि। मास्टर्नी-दिदी फेरि किन खिसिक्क हाँसेर हिँड्नु भा? अब त लोउतन्तरको पुच्छर देखिहालियो के रे। किलास सुरु अर्नु भो। केटा-केटीहरु फेरि टायर बालेर भात-भतेरी खेल्न लाए के। ए गालउ, ती दादा कता गएछन हँ आचकाल? अस्तेरु घैँटा घाम लाओ है मेरो नि भुन्थे, फेरि ओझेल परिसके जस्तो छ। कता हो "भउते-साई-आयोग" र "राईमाझी-दाई-आयोग" उस्तै उस्तै हो नानु भुन्दै हिन्याथेँ। नक्कलीको काम र रिपको घामको भर हुन्न भन्थे, यी दादाको भरै पर्न सउदिन के म। स्यानाँ लालपातेको डन्ठा बोकेर "माराज धिराजकी जए" ,"जाली फटाहा- ङ्यास्याउँ, ङ्यास्याउँ" भुन्दै हिनेको नशा अझै छुट्याछैन जस्तो छ तिनको। :-)
Read Full Discussion Thread for this article