Posted by: Ishwor May 16, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
क्या नाम यो गर्मिया बेलाँ नि के को दोसल्ला ओडाम्नि भनेको ए गोताएँ? हन क्या नाम, मेरो साटो नि बरु भउते गुरु लाई दुइटै दिए नि हुन्छ । बुढाले यो गर्मिया बेलिमा नि जाडो भो भनेर चिच्याओछ । केनडाँडामा अजै चिसो गा छैन गुरुजि, कि कसो? जुरेलिलाई भगाए पछि जाडो पनि भाग्नु पर्ने होइन र भन्या? ए गुरु! फुन नअरे पुनि एसो बिजुलिपत्र लेख्दै अरम् है। :-)>
Read Full Discussion Thread for this article