Posted by: Miracle May 16, 2006
Congratulation to Umesh Shrestha/Mero Sansar.com
Login in to Rate this Post:     0       ?        
~ ब्लगरलाई सम्मान अमेरिका नेपाल सोसाइटीले मेरो संसार डटकम ब्लगका सञ्चालक उमेश श्रेष्ठलाई कदरपत्र र ५१ हजार सहयोग प्रदान गर्ने भएको छ । सोसाइटी अध्यक्ष प्रेम संग्रौलाको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो । एक्लो प्रयासमा समसामयिक समाचार सम्प्रेषण गरेबापत प्रोत्साहनस्वरूप श्रेष्ठलाई सम्मान गरिने भएको सोसाइटीले जनाएको छ । पोस्टेड अन: २००६-०५-१५ २०:५४:०५ स्रोत: कान्तीपुर अनलाइन
Read Full Discussion Thread for this article