Posted by: Nepe May 15, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
सडक नाटक "खबरदार" बारे केहि जानकारी: कवयित्री मायामितु न्यौपानेद्वारा लिखित र पत्रकार भूपेन्द्र तिम्सेनाद्वारा दिग्दर्शित यो नाटकमा काठमाण्डुका विभिन्न कलेजका विद्यार्थीहरु कलाकार थिए रे । २२-२५ मिनेटको यो नाटक मैतिदेवीबाट शुरु गरेर नयाँ बानेश्वर, रत्नपार्क, वसन्तपुर डबली, भक्तपुर दरबार स्क्वायर, कोटेश्वर, जावलाखेल, चाबहिल, गोंगबु, किर्तिपुर र कलंकीमा अप्रिल १० देखि १४ को अवधीमा प्रदर्शन गरिएको थियो रे । केहि चर्चा यहाँ पनि छ: - http://www.kantipuronline.com/kolnepalinews.php?&nid=73771
Read Full Discussion Thread for this article