Posted by: Arko May 14, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
हे हे म पनि छोडदिउँ एउटा । उनको लागि सबथोक छोँडे, सडकमा उपहासको पात्र बने । मेरो अब कोही छैन्, तिम्रो लागि संसारको जात्रा बने । समय अझै छ आश अझै छ, तैपनि एउटा लाश बने । फर्केर आउ हात समाउ, तिम्रो नाम नै मेरो सास बने । अझै पिर छैन्, दु:ख छैन, सपनिमा तिम्रो नवजीवन बने । ओईलाएको थिँए, तिमीले हेरिंदिंदा फक्रीएको गुलब बने । सुर्य उदायो, दिन उदायो, तर मेरो लागि बेकार बने । यती त बुझ, यती त सम्झ्, म त अब कात्रोको आश बने ।
Read Full Discussion Thread for this article