Posted by: Ashim May 13, 2006
Bad impression about Newar Kode
Login in to Rate this Post:     0       ?        
मेरो बिचार मा अन्तिम पटक कुनै एकले बाहुनको खेदो गरेर निकालेको धागोको बिरुद्द यो निकालिएको हुनसक्छ! यसरि जातको आधारमा एक अर्कालाई गाली तथा निन्दा गर्नु ठिक कुरो होइन ! कृपया यस्तो काम बन्द गरौँ ! सबैका कमजोरि हुन्छन, हामि सबैलाई हामि सबैमा भिन्न भिन्न बिशेसताहरु छन !!
Read Full Discussion Thread for this article