Posted by: sano_kanchha May 13, 2006
Login in to Rate this Post:
0
?
लाले दाइ मेरो घर त तपाइ को मावल नजिक नजिक नै पर्छ तर म पनि अहिले सम्म तपाइ को मावल गाम तिर गको छैन ।
चौपारि मा रमाइलो भैरारैछ । म सङ भको एउटा झाम्रे गित को भिडियो राख्न खोजेको मिल्दै मिलेन ।
हाजिर पनि अर्नु पर्यो । रोल न - १३ मिस हाजिर भए है ।
गित हरु धेरै छन म क्रमश राख्ने छु ।