Posted by: chakku May 13, 2006
Girija - biography
Login in to Rate this Post:     0       ?        
अनि बिनित, तँलाई एउटा प्रश्न! गिरिजा बुढो ठूलो राजाबादी कि तँ? गिरिजा बुढो ठूलो राजाबादी कि सच्चिते? मेरो विचारमा तिमीहरुले राजाको जति बाँसुरी बजाए पनि आखिरमा राजसंस्था जाने गराउने कारण नै तिमीहरु जस्ता हौ। अहिलेको राजसंस्था गिरीजाको कारणले मात्र घिटीघिटी भए पनि जिउँदै छ।
Read Full Discussion Thread for this article