Posted by: SHIV May 12, 2006
Login in to Rate this Post:
0
?
फिलिङ त filling हुँदा हुँदै तुहुँदो रैछ
पात त सरद ऋतु न हुँदै झर्दो रैछ
एकै छिन मा मन पर्छ र मन पर्दैन भन्ने रैछ
हाइ I love you र bye I hate you त थेगो नै रैछ
केटाले धोका दिन्छन भन्थे नेपाल तिर
तर आजकलका केटी हरु केटा भन्दा danger रैछ