Posted by: mustange May 12, 2006
Hallai halla
Login in to Rate this Post:     0       ?        
यसैबीच एक अपुष्ट समाचार अनुसार राजाको प्रत्यक्ष शासनको वकालत गर्दै आएका पूर्व सेनापति तथा राजसभा सदस्य सत्चित शम्शेर राणा तथा विश्व हिन्दु महासंघ, नेपालका अध्यक्ष भरतकेशर सिंहलाई पनि पक्राउ गरिएको छ।
Read Full Discussion Thread for this article