Posted by: uptowngal May 12, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
नमे म दिल खोलेर हाँस्दै छु । ३२ दात त छैन तर ३० दात देखाएर हाँस्दै छु । अब दिल खोलेर नाच भनु भो आफु लाई त नाच्न आउँदैन के गेर्ने लौन तपाईंले नै सिकाएदिनु भय् बेस् हुन्थियो।
Read Full Discussion Thread for this article