Posted by: gwajyo May 12, 2006
पाँच दिनसम्म भोजैभोज
Login in to Rate this Post:     0       ?        
सारा नैतिक अनैतिक सम्पति लाई बिलासितामा उदाउदै (समाजमा नै यौता उदाहरन दिई) रास्ट्रको सम्पतिहरु गाडि यवम् अनेक् सुबिधाहरुको दुरुप्रयोग गरि आफ्ना कार्यालय को काम्हरु नै थप्प परि मरेका सैनिक हरुको बिदुवाहरुले चहि चाहिने सहयोग् पाइरा छैनन् बिदेशबात फर्केका सैनिकहरु बात सुल्क उथाइ कल्यान् कोष बात करोडौको भ्रस्ताचार् गरि आफ्ना मातहतका हजारौ सैनिक (रास्ट्र सेवकहरु लाइ दास झै निजि साधनको रुपम प्रयोग गरि पसु पन्छि हरु लै अफ्नो घर् म कैद गरेर मानबताको बिसिस्त उदाहरण दियेर देस्बासिहरुले एक् छाक् खान मुस्किल् भै राखेको बेलाम रास्ट्रको सम्पति दहेज को रुप् मा इन्दिया मा export इन्दियन् जन्तिहरु लै देवता समान 5-star मा स्वागत सत्कार् गरि (Nepal आयेका पर्यतक् लाई भने लाठि दियेको देखि हाल्नु भो होल तस्बिरहरुमा) कृपया मेरो देशको अर्थतन्त्रको बरेमा यहाले सोच्ने कस्ट नगर्नु भयेमा नै देशले भाग्यमनि ठान्ने थियो होला I didn't wonder if someone tries to compare the wedding ceremony with that of Indian Maharaj (parasites). What a good evidence for support. please do no try to prove so-called pseudo-intellectualism. do not also make me laugh by talking about bigger picture. Just because some people are bad and some people elsewhere are doing bad do not justify for badness. अस्तु।
Read Full Discussion Thread for this article