Posted by: rhishi May 12, 2006
The country is heading a new horizon
Login in to Rate this Post:     0       ?        
As per the commision's recommendation the government has suspended all the four security chiefs जनआन्दोलन दबाउन गठिट उच्चस्तरीय न्यायिक आयोगको सिफारिशमा चारै सुरक्षा अंगका प्रमुखलाई निलम्बित गरेको छ। निलम्बनमा पर्नेहरुमा शाही नेपाली सेनाका प्रधानसेनापति प्याराजंग थापा, सशस्त्रका सहवीर थापा, जनपथका श्यामभक्त थापा र राष्ट्रिय अनुसन्धान विभागका देवीराम शर्मा रहेका छन्। शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णo गरेको हो। आयोगले चारै सुरक्षा प्रमुहरुलाई निलम्बन गर्नका लागि सिफारिश गरेको ६ घण्टा नबित्दै सरकारले उक्त निर्णय लिएको छ। छोरी विवाहका लागि भारतबाट जन्ती आएको बेला सरकारले प्रधानसेनापति थापालाई पदबाट निलम्बन गरेको छ। थापाको छोरीको विवाहका लागि अहिले भारतबाट आएका दुलाहा सहितका जन्तीहरु काठमाडौंमै छन्। http://parewa.com/newsview.php?id=2058
Read Full Discussion Thread for this article