Posted by: rhishi May 12, 2006
Login in to Rate this Post:
0
?
ग्रेट!! ऐलेका गृह-मन्त्री त बिरालो रैछन् बिरालो मुसाहरु झप्पाझप समाउन थाले ॥ स्याबास सिटौला जी । अगाडी बडम जनता तिम्रा साथ हुनेछन् ।
But what about ख्वामित, the Hassisian, the Gyane ?
LET'S DO HOPE from now onward !!