Posted by: Gautam B. May 12, 2006
Login in to Rate this Post:
0
?
मलाई त देवकोटाको
"सुनको दिन एक उदाऊँछ रे
यस देश खुलीकन आऊँछ रे
चिडिया बिऊँझेर कराऊँछ र
जल चञ्चल भैकन गाऊँछ रे........"
लाई राष्ट्रिय गीत बनाउने मन छ!