Posted by: rhishi May 11, 2006
bhanubhakta lai kina adhikabi bhaneko?
Login in to Rate this Post:     0       ?        
भानु गाली गर्न कम चैं थिएनन्‌ मिस! जस्तो: गजाधर सोतीकी घर बुढी अलच्छिनकी रहिछिन नरक जानालाई सबसँग बिदावारी भइछिन। त्यो उपिंया र उडुसको सुन्या त थें तर ऐले बिर्से। हजुरले टाँसेको पनि पूर्ण हैन की जस्तो लागेर॥ माथिको लाइन आफूलाई मात्र नभई आधुनिक युगका सबै ऋषिमुनिलाई भनेको हुम के ।
Read Full Discussion Thread for this article