Posted by: miss_ me May 11, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
कान्छा मनै पग्लियो "जहा छन् बुद्दका आखा.........................." चित्रेभाइ हसाएउ। ल ल तिम्रो त कट्टि भयो तर ठुल्नानी झुठ बोलेकोले अब तिम्रो पालि । जिम् जाने कि एकखुट्टि उभिने?तिमी रोज हाहा याहूले त ठिकै गर्नुभएछ नि ठुल्नानी नत्र तिमी चित्रेलाइ मात्र दोश लगाउने रहिछौ । कहा हसिया जस्तो सोझो मेरो भाइ!!!!!:D
Read Full Discussion Thread for this article