Posted by: nepesahila May 11, 2006
Mandale rally - King's support - pictures
Login in to Rate this Post:     0       ?        
जनता निस्कृय र नेता अनि सरकार मात्र सकृय भएर पनि देश चल्छ? हो, हामी जनता पनि सकृय हुनु पर्छ र असक्षम सरकारलाइ फाल्नु पर्छ। अब भन्नु होला, यो त दीर्घकालीन अशान्तीको स्थिति हुनेछ। हो एक अर्थम, तर यस्तो बेलामा सम्यमीत भएर सहि निर्णय लिन सक्दानै सफलता हात लाग्छ भन्ने मेरो बिस्वास छ। त्यसैले, पहिलो कुरा त जगपो राम्रो बसाल्नु पर्छ। परिबर्तन देखि डराउने र खतरा मोल्न नसक्ने समाज, मानिस, देशले कहिले पनि प्रगती गर्न सक्दैन।
Read Full Discussion Thread for this article