Posted by: hydrogen_sulphide May 11, 2006
nepali oppurtunists in America
Login in to Rate this Post:     0       ?        
नेपाली भुमीमा सिप रोपण गर्न नसक्ने हुतिहाराहरु सन्युक्त राज्य अ मेरिकामा शाहीबादि मन्डले बनेर नया अवसरहरु पहिल्याउने प्रयास मा थिए। सायद प्रकृति ले सुम्पेको उनिहरूको त्यो क्ष्यमता आज जनमानस मा अत्त्यन्त अलोकपृय बनेको छ भन्ने त सर्व बिधित् नै छ। कलाकार देखि लीएर हवल्दार सम्मन् , प्रजातन्त्रबादि बनि अवसर् कुम्लायेर अ मेरिका आयेका करोड्पति महाजन देखि लीयेर जनता ले तिरेको रुपैया दर को कर् बाट डलर मा तलब बुज्ने नेपाली राजदुताबास का (केहि कर्मचारि)र केहि ठग हरुको आधार सिला बनेको राज् सत्ता आज आफै लज्जा को परीणती खेपि रहेको छ, जनचाहना बिरुध्ध उत्तृएको शाही बेग् को प्रबेख् जनताले सिथिल पारिदिका छन। मैले चिनेको मन्डले को सुचि मा पर्ने ब्यक्ति हरु अ मेरिक मा समेत् नेपाली समाज बत बहिस्कृत् छन् । कमला सरुप जो बर्स भरि अ मेरिक मा डलर खेति गरेर बस्छिन् उन्लाइ अस्ति मात्र उन्को माइला दाजु ले गोरखा दक्षिन् बाहु बाट सम्मानित गरे। मैले बुज्न नसकेको कुरा चाहि हाम्रो निर्य कलाकार राजाराम पौड्याल को हो, उनि लाइ राजा को पादुका पछ्याएर क् नै मिल्थ्यो र। अस्ति मात्र पडेको लेख मा जस्तै भात पसल थापेर बसेका हेमन्त , अनि ठग ठाग् गरेर आफ्नो कलम को मसि मास्ने पेसा मा सम्मिलित् सम्पादक् महोदय् गोबिन्द गिरि, जो सायद् आफ्नै प्रेरणा मा रल्ल परेका छन् यस्ता ब्यक्ति हरु को हाबि हाम्रो समाज मा जब सम्म रहन्छ नेपालि सहिद् का सन्तानलाइ सहिद् सम्मान स्वरुप् बिदेस् पठाइनु पर्ने अवस्था सदा बिध्धमान रहनेछ्। Oklahoma state university!
Read Full Discussion Thread for this article