Posted by: Moneyminded May 11, 2006
Sajha Crush!
Login in to Rate this Post:     0       ?        
मलाई त को सँग क्रस्स् पर्‍यो भन ने , अनुहार त थोरै को देखे को छु । अब कुरा गरेको अनुसार चै मलाई फ्लिप फ्लाप नै मान पर्छ । उस्को दिमाग साह्रै नै धेरै । अब मलाई के थाहा इ फ सी पनि केटी रैछे । नाम सुन्दा त हुङ कूङ को । सँग मौका पाए त लरा क्रोफ्त ले जस्तै इ फ सी माल बाट हाम फाल्थिए । हरे मैले कस्तो लेदी क्रोफ्त याद न आको । उनि पनि राम्री नै छ । तेस्ताइ हो घाम देखे घाम राम्रो जुपितर् देखे जुपितर् राम्रो। उहि रेकोवेरिङ् आयेद्दिक्त् मोनेय्मिन्देद् माया पाये जनवर् पनि पसु हुन्च
Read Full Discussion Thread for this article