Posted by: miss_ me May 11, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
माथि याहूले चित्रे र ठुल्नानी चिठि तानातान् गरेको फोटो टास्नु भेछ फोटो खिच्दा सम्म नि थाह भएन छ झगडा गर्दाठुल्नानीलाइ अब स्कुलमा आएर झगडा गर्न नहुने चित्रे पनि। १० पटक उठबस् गर चित्रे अब तिमी सानो कान्छोको रोलनम्बर १३ भयो ।कान्छा नबिर्सनु है त:D
Read Full Discussion Thread for this article