Posted by: sano_kanchha May 11, 2006
bhanubhakta lai kina adhikabi bhaneko?
Login in to Rate this Post:     0       ?        
मेरो बिचार मा भानुभक्तले आधा आधा शब्द मा कबिता लेख्ने भएर आदिकबि भनेको हुन सक्छ । जस्तो गया , खाया , अनि लक्ष्मी प्रसाद लाइ सबै कबिता मिलाएर लेखेको भएर महाकवि भनेको होला । .................:))
Read Full Discussion Thread for this article